नियम २०
उडान समयमा वायुयानमा धुम्रपान गर्न नहुने
वायुयान उडान सुरक्षाको दृष्टिकोणले प्रधिकरणले तोकेको अवस्था र समयमा बाहेक वायुयान उडानको अन्य समयमा क्रू तथा यात्रुहरूले धुम्रपान गर्न हुँदैन ।